You are viewing the translated version of प्रमाणपत्र नवीकरणको लागि दरखास्त.

Schedule 14
प्रमाणपत्र नवीकरणको लागि दरखास्त

(नियम ११ को उपनियम (२) सँग सम्बन्धित)
प्रमाणपत्र नवीकरणको लागि दरखास्त

श्री महानिर्देशकज्यू,
प्रेस सूचना विभाग,
काठमाडौं ।

मैले यस विभागबाट मिति………………………मा लिएको प्रेस प्रतिनिधि स्वतन्त्र पत्रकारको
प्रमाणपत्रको अवधि मिति…………………..मा समाप्त भएकोले छापाखाना र प्रकाशन सम्बन्धी
नियमावली, २०४९ को नियम ११ बमोजिम लाग्ने दस्तुर समेत संलग्न राखी प्रमाणपत्र नवीकरणको
लागि यो दरखास्त पेश गरेको छु ।

दरखास्तवालाको,–
सही ः–
नाम ः–
ठेगाना ः–
मिति ः–